१२ फाल्गुन २०८२, मंगलबार

Tag: नाच्दैगाउँदै जनश्रमदान

नाच्दैगाउँदै जनश्रमदानबाट न्यातपोलको जीर्णोद्धार सकिँदैँ

भक्तपुर, २६ जेठ । “नजाऊ कृष्णजी, नजाऊ कृष्णजी, गोकुल छाडी मथुरा, नजाऊ कृष्ण जी….., साह्रै आपत् भो कृष्ण, साह्रै ब्याकुल भो, गोपिनीको चिन्ताले साह्रै ब्याकुल भो…..।” नेपाली भाषाको यो भजनको टुक्कालाई भाकामा ढालिहाले एकहुल महिलाले । अनि काम गर्दागर्दै कोही