१२ आश्विन २०८१, शनिबार

Tag: नवनिर्वाचित सभामुख

को हुन् नवनिर्वाचित सभामुख अग्नि सापकोटा ?

पृष्ठभूमि र जन्म  : चौर्तफी विरोध हुँदाहुँदै र लामो रस्साकस्सीपछि संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाले सभामुख पाएको छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका अग्नि सापकोटा निर्विरोध रुपमा सभामुखमा