६ फाल्गुन २०८२, बुधबार

Tag: नवनियुक्त तीन मन्त्रीहरु

नवनियुक्त तीन मन्त्रीहरुले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नयाँ मन्त्रीहरुको शपथ भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहका वीच तीन नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय परिसरमा टेन्टमुनि गराइएको हो । प्रधानमन्त्री कार्कीले हिजो आइतबार तीन जना