काठमाडौं । कोरोना संक्रमण भएर काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल चिकित्सकहरूको सल्लाह अनुसार आज डिस्चार्ज हुने भएका छन् । गत वैशाख १८ गते शनिबार उक्त अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा