१० आश्विन २०८१, बिहीबार

Tag: नरेश थापा

फिरौतीमा गृहमन्त्रीका साइँला भाइ पक्राउ

२६ भदौं, काठमाडौं । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४