१३ फाल्गुन २०८२, बुधबार

Tag: नयाँ मानिस

नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द

भक्तपुर १६ वैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् । सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन