७ मंसिर २०८१, शुक्रबार

Tag: नयाँ निजामती ऐन

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा रहनेछ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताए