१२ आश्विन २०८१, शनिबार

Tag: नमुना कुमाल

ट्याक्टरले किच्दा ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा ट्याक्टरले किच्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ । लु२त ९३७१ नम्वरको ट्याक्टरले अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने नमुना कुमाललाई किच्दा उनको मृत्यु भएको हो । कुमाल ट्याक्टरबाट खस्दा बीचको टायरले किचेको प्रहरीले जनाएको छ