१२ आश्विन २०८१, शनिबार

Tag: नगरप्रहरी

नगरप्रहरीले अवैधरुपमा रकम उठाउँदै

१७ जेठ, वीरगञ्ज । भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ । भारतकै मझौलिया बस्ने नन्दु मुखिया