२ कार्तिक २०८१, शुक्रबार

Tag: न मजदूरी

जीविका चलाउन मजदूरी गर्दै थारु महिला

महेन्द्रनगर । कैलालीको टीकापुरका २५ वर्षीया बबिता चौधरी श्रीमानसँगै मजदूरी गर्न कञ्चनपुरको महेन्द्रनगर पुगेको वर्षौं भयो । अढाई वर्षीय छोरालाई डेरामै छाडेर घर निर्माणमा मजदूरी गर्न जाने गरेकी बबिता आर्थिक अवस्था कमजोर हुँदा नै बाध्यताले कडा परिश्रम गरेर जीविका चलाउनु