१२ आश्विन २०८१, शनिबार

Tag: ध्यान दियौं

औषधि सेवनमा ध्यान दियौं, स्वस्थ समाजको निर्माण गरौं !

नवलपुर । औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ