६ आश्विन २०८१, आइतबार

Tag: धारामा ताल्चा

खानेपानीको समस्याले धारामा ताल्चा !

दमौली, ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र