५ फाल्गुन २०८२, मंगलबार

Tag: धनराजको खुलासा

ओलीको सम्भावित अस्त्र : एमालेका दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउने

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवको सम्भावित अस्त्र भनेको एमालेका दोश्रो पुस्ताको नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर झलनाथ खनाल-माधव समूहलाई एकता गर्न बाद्य पार्ने रहेको खुलासा