३० कार्तिक २०८१, शुक्रबार

Tag: दोहोरो सुविधा लिएको

लेखापरीक्षकले दोहोरो सुविधा लिएको बारे त्रिविसँग थप सूचना माग

असोज २३, काठमाडौँ | त्रिवि रजिष्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षक गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको