काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो । आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५