५ फाल्गुन २०८२, मंगलबार

Tag: देशले विकल्प खोजेको छ

देशले विकल्प खोजेको छ : अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् । राप्रपा चाँगुनारायण-८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए । उनले भने, “देश