५ मंसिर २०८१, बुधबार

Tag: देशलाई पत्र

कविता – देशलाई पत्र

एउटा चिठी देशलाई लेख्न कति न मन छ ! तर देशले पढ्न सक्दैन भन्ने ममा डर छ ! अखण्ड यो मेरो भूमि कहिले सुन्दर बन्छ ? समृद्धिको भाग्य देशको कसले होला कोर्छ ? १ पाखा भित्ता मेरो देशको बनेमा अति