३ फाल्गुन २०८२, आइतबार

Tag: देशको राजनीतिक समीकरण

रवि र बालेनबीच भेटवार्ता : देशको राजनीतिक समीकरण उथलपुथल हुने संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा हिजो राती भेटवार्ता भएको हो । हिजो सोमबार साँझ ८ बजे सुरु भएको वार्ता