५ फाल्गुन २०८२, मंगलबार

Tag: देशका केही स्थान

आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती