२४ बैशाख २०८२, बुधबार

Tag: देवराज घिमिरे

उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान