१३ आश्विन २०८१, आइतबार

Tag: दुर्गा राई

राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नु पर्छ : सांसद राई

काठमाडौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । दशवर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ । गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन् । तर हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन