१३ आश्विन २०८१, आइतबार

Tag: दुईवटै मिर्गौला फेल

पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालको दुईवटै मिर्गौला फेल

काठमाडौँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालको दुईवटै मिर्गौला फेल भएको छ । उनको दुइवटै मिर्गौला फेल भएको डाक्टरले बताएका छन् । हिजो मात्र उनको छाउनीस्थित सैनिक अस्पतालमा मिर्गौलाको डायलायसिस गरिएको बताइएको छ । डायलायसिस गर्ने क्रममा हिजो समस्या