१३ मंसिर २०८१, बिहीबार

Tag: दुईतर्फी

दमौली–डुम्रे खण्ड दुईतर्फी

दमौली, १३ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै