२ कार्तिक २०८१, शुक्रबार

Tag: दुई सातादेखि अवरुद्ध

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

ढोरपाटन, बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल