१२ आश्विन २०८१, शनिबार

Tag: दुई सय वर्ष पुरोना

दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

भक्तपुर । सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको