५ मंसिर २०८१, बुधबार

Tag: दुई ठूला दल

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली

गोदावरी, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् । एमाले केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई