१४ आश्विन २०८१, सोमबार

Tag: दीप महारथी

भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ

९ बैशाख, पिपिली, उडिसा । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ । विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुभएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचनमा