३ फाल्गुन २०८२, आइतबार

Tag: दिपक खड्का

‘सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ’

भैरहवा, रुपन्देही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताएका छन्। आज (शुक्रबार) भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६६औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै