१२ आश्विन २०८१, शनिबार

Tag: दिगो विकासको संवर्द्धन

विचार–भेटिभर खेतीको प्रवर्द्धन : दिगो विकासको संवर्द्धन

काठमाडौँ । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने मानवीय तथा प्राकृतिक क्षति प्रत्येक वर्ष नेपाल तथा नेपालीले झेल्दै र भोग्दै