३ फाल्गुन २०८२, आइतबार

Tag: दामन भ्यूटावर

दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

टिस्टुङ । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो– नेपालको शीतल भ्यूटावर । दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द