३ आश्विन २०८१, बिहीबार

Tag: दाजुबहिनी

अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

१४ चैत्र, रोल्पा । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना