६ कार्तिक २०८१, मंगलबार

Tag: दसैँपछि हराउँछ

दसैँपछि हराउँछ गाउँको रौनक

गलेश्वर, म्याग्दी । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र ?