११ मंसिर २०८१, मंगलबार

Tag: दल दर्ता गर्न पुन: निवेदन दिनुपर्ने

दल दर्ता गर्न पुन: निवेदन दिनुपर्ने गरी निर्वाचन आयोगले गर्‍यो नियमावली संशोधन

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ता गर्न पुन: निवेदन दिनुपर्ने गरी नियमावली संशोधन गरेको छ । योसंगै माधव नेपालको नेतृत्वमा एमालेवाट छुट्टिएर बनेको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा जसपा नेपालबाट छुट्टिएए बनेको जसपा नेपाल (लोकतान्त्रिक) ले दल दर्ताको