१ फाल्गुन २०८२, शुक्रबार

Tag: द हिडन ट्रेजर

लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज शनिबार ललितपुरको सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् । लुइँटेललाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् । प्रतियोगितामा उरुषा भण्डारी