काठमाडौँ, १३ साउन । चीनको सिछुवान प्रान्तको कान्च प्रिफेक्चरमा भोलिदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई “थिमकन्ट्री”को रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० वटा स्टलमा नेपाली हस्तकला सामग्रीको प्रदर्शनी हुनेछ । मेलामा