४ फाल्गुन २०८२, सोमबार

Tag: त्रासबाट मुक्त

प्रचण्डको दावी : नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको दावी गरेका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब