२१ कार्तिक २०८१, बुधबार

Tag: तुलसा थापा गौतम

नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनीहरुका छोरा हरिशले जानकारी दिएका हुन् । हरिशले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, “हामीहरुको