१२ आश्विन २०८१, शनिबार

Tag: तीर्थयात्री बोकेको बोलेरो दुर्घटना

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित