१२ आश्विन २०८१, शनिबार

Tag: तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, असार २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रहेको