तामझाका साथ पार्टी कार्यालयमा फर्किए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तामझामका साथ पार्टी कार्यालय स्वागत गरिएको छ । आज आइतबार अपरान्ह काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा उनलाई स्वागत गरिएको हो । सोही क्रममा उनलाई पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले बाजागाजासहित