३ आश्विन २०८१, बिहीबार

Tag: तान्त्रिक भैरव नाच

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको हिजो शनिबार राति अवलोकन गरेका छन् । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार