१६ आश्विन २०८१, बुधबार

Tag: तानेको पानी

तानेको पानीले जगायो आश

बलेवा । उजेली नेपाली सिगाना आएको धेरै वर्ष भयो । बिहे गरेर आउँदाको दिनयता उहाँले कहिलै पूरा निद्रा सुत्नुभएको छैन । निद्रामै पानीका लागि लाइनमा बसेको सपना देख्ने उहाँलाई पानीका लागि झगडा नगरेको दिन के बिर्से जस्तो लाग्छ । बिहान