१ मंसिर २०८१, शनिबार

Tag: ताजा निर्वाचन

नयाँ सरकार बन्न नसके ताजा निर्वाचन : पूर्वमन्त्री बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वाेच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताउनुभएको छ । राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उहाँले अबको प्रधानमन्त्री