१० मंसिर २०८१, सोमबार

Tag: तल्लुको पुल

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार, सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताए । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि