४ फाल्गुन २०८२, सोमबार

Tag: तराईमा हावाहुरी

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम