उदयपुर । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् । तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन