इलाम, ३० असार । देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ । सूर्योदय हेर्ने, अन्तुकै चियाबारीस्थित पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु । आन्तरिक र बाह्य पर्यटकको गर्मी छल्ने