११ मंसिर २०८१, मंगलबार

Tag: तगाँलो

कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

गलेश्वर, २० वैशाख । करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतिर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस वा काठका ठिक्कका गरला राखी