५ फाल्गुन २०८२, मंगलबार

Tag: ढिस्कोले पुरिएर

सर्लाहीमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

बरहथवा, सर्लाही । सर्लाही जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर