अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । श्रीमतीसहित आफ्नो रिपोर्ट पोजेटिभ आएको ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएका छन् । मिलेर छिट्टै संक्रमणबाट निको उनले विश्वास व्यक्त गरेका छन् ।